National life
cg eloctronics

अमेरिकी डलरदेखि युरो हुँदै जापानी येनसम्म, कुन देशको मुद्राको सहटीदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
1.2kShares
अमेरिकी डलरदेखि युरो हुँदै जापानी येनसम्म, कुन देशको मुद्राको सहटीदर कति ?
ncell

काठमाडौँ। आज आएतवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

साथै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 153.39 154.07
gbp (UK Pound Sterling)
1 180.97 181.77
chf (Swiss Franc)
1 164.09 164.81
aud (Australian Dollar)
1 87.27 87.66
nic asia capital
cad (Canadian Dollar)
1 97.94 98.38
sgd (Singapore Dollar)
1 105.05 105.51
jpy (Japanese Yen)
10 9.39 9.43
cny (Chinese Yuan)
1 18.82 18.91
sar (Saudi Arabian Riyal)
1 36.34 36.50
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 37.11 37.27
myr (Malaysian Ringgit)
1 31.72 31.86
krw (South Korean Won)
100 9.74 9.78
sek (Swedish Kroner)
1 14.05 14.11
dkk (Danish Kroner)
1 20.56 20.65
hkd (Hong Kong Dollar)
1 17.52 17.60
kwd (Kuwaity Dinar)
1 444.35 446.31
bhd (Bahrain Dinar)
1 361.52 363.11
omr (Omani Rial)
1 354.05 355.61

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?