National life
cg eloctronics

अमेरिकी डलर युरो सहित केही विदेशी मुद्राहरूको मूल्य बढ्यो , कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
1.2kShares
अमेरिकी डलर युरो सहित केही विदेशी मुद्राहरूको मूल्य बढ्यो , कुनको कति ?
ncell

काठमाडौँ । आज जेठ १५ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर, युरो र कतारी रियालसहित केही विदेशी मुद्राहरूको मूल्य बढेको छ।

अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको खरिददर १३६.२४ बाट १३६.२८ रुपैयाँ पुगेको छ भने बिक्रीदर १३६.८४ बाट १३६.८८ रुपैयाँ भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, युरोको खरिददर १५४.३२ रुपैयाँ र बिक्रीदर १५५ रुपैयाँ कायम भएको छ । बेलायती पाउन्डको मूल्य भने घटेर खरिददर १८३.७७ रुपैयाँमा र बिक्रीदर १८४.५८ रुपैयाँमा झरेको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.28 136.88
eur (European Euro)
1 154.32 155.00
gbp (UK Pound Sterling)
1 183.77 184.58
nic asia capital
chf (Swiss Franc)
1 164.72 165.44
aud (Australian Dollar)
1 87.74 88.13
cad (Canadian Dollar)
1 98.56 98.99
sgd (Singapore Dollar)
1 105.78 106.24
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 18.95 19.03
sar (Saudi Arabian Riyal)
1 36.33 36.49
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 37.10 37.27
myr (Malaysian Ringgit)
1 32.26 32.40
krw (South Korean Won)
100 9.93 9.97
sek (Swedish Kroner)
1 14.19 14.25
dkk (Danish Kroner)
1 20.69 20.79
hkd (Hong Kong Dollar)
1 17.39 17.46
kwd (Kuwaity Dinar)
1 444.02 445.98
bhd (Bahrain Dinar)
1 361.47 363.06
omr (Omani Rial)
1 354.00 355.56

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?