National life
cg eloctronics

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
1.2kShares
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर अन्य देशको कति ?
ncell

काठमाडौँ । आज जेठ ४ गते आइतबारका लागि नेपाल राष्ट्रबैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डरको भाउ स्थिर रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ५२ पैसा कायम भएको छ। साथै, आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ९२ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ३० पैसा खरिद दर १८१ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा पाइन्छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.52 137.12
eur (European Euro)
1 152.92 153.59
gbp (UK Pound Sterling)
1 181.50 182.30
chf (Swiss Franc)
1 163.11 163.82
nic asia capital
aud (Australian Dollar)
1 87.60 87.99
cad (Canadian Dollar)
1 97.77 98.20
sgd (Singapore Dollar)
1 105.12 105.59
jpy (Japanese Yen)
10 9.38 9.42
cny (Chinese Yuan)
1 18.95 19.03
sar (Saudi Arabian Riyal)
1 36.40 36.56
qar (Qatari Riyal)
1 37.46 37.62
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.17 37.33
myr (Malaysian Ringgit)
1 31.78 31.92
krw (South Korean Won)
100 9.78 9.82
sek (Swedish Kroner)
1 13.99 14.05
dkk (Danish Kroner)
1 20.50 20.59
hkd (Hong Kong Dollar)
1 17.47 17.55
kwd (Kuwaity Dinar)
1 444.17 446.12
bhd (Bahrain Dinar)
1 362.15 363.74
omr (Omani Rial)
1 354.62 356.18
 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?