National life

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
510Shares
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । विनिमय बजारमा आज अमेरिकी डलर भाउको बढेको छ । आज (जेठ २१ गते बुधबार) १ अमेरिकी डलरको भाउ (बिक्री दर) १३७ रुपैयाँ २५ पैसा कायम भएको छ । यस्तै, खरि ददर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्री दर १३६ रुपैयाँ ९२ पैसा र खरिद दर १३६ रुपैयाँ ३२ पैसा थियो ।

Royal Enfield
nic asia capital

यता, युरोको भाउ भने घटेको छ । राष्ट्र बैंककाअनुसार आज १ युरोको बिक्री दर १५६ रुपैयाँ २९ पैसा रहेको छ भने खरिद दर १५५ रुपैयाँ ६० पैसा रहेको छ । यसअघि मंगलबार युरोको बिक्री दर १५६ रुपैयाँ ४० पैसा र खरिद दर १५५ रुपैयाँ ७२ पैसा रहेको थियो ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ २३ पैसा खरिद दर १८४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्री दर ९ रुपैयाँ ५९ पैसा र खरिद दर ९ रुपैयाँ ५५ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिद दर आज ८८ रुपैयाँ २१ पैसा र बिक्री दर ८८ रुपैयाँ ६० पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिद दर भने ९९ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कुवेती दिनार १ को खरिद दर ४४५ रुपैयाँ ७४ पैसा र बिक्री दर ४४७ रुपैयाँ ७० पैसा रहेको छ । बहरिनी दिनार १ को खरिद दर ३६२ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ३६४ रुपैयाँ २८ पैसा रहेको छ । ओमानी रियाल १ को खरिद दर ३५४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५६ रुपैयाँ ५२ पैसा रहेको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.65137.25



eur (European Euro)

1155.60156.29



gbp (UK Pound Sterling)

1184.42185.23



chf (Swiss Franc)

1166.33167.06



aud (Australian Dollar)

188.2188.60



cad (Canadian Dollar)

199.4599.89



sgd (Singapore Dollar)

1106.04106.51



jpy (Japanese Yen)

109.559.59



cny (Chinese Yuan)

119.0119.09



sar (Saudi Arabian Riyal)

136.4336.59



qar (Qatari Riyal)

137.4937.65



thb (Thai Baht)

14.194.21



aed (UAE Dirham)

137.2037.37



myr (Malaysian Ringgit)

132.1932.33



krw (South Korean Won)

1009.939.97



sek (Swedish Kroner)

114.2414.30



dkk (Danish Kroner)

120.8620.95



hkd (Hong Kong Dollar)

117.4217.49



kwd (Kuwaity Dinar)

1445.74447.70



bhd (Bahrain Dinar)

1362.49364.08



omr (Omani Rial)

1354.96356.52

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?