National life

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
465Shares
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

आज युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।

साथै, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.51139.11



eur (European Euro)

1158.79159.48



gbp (UK Pound Sterling)

1185.29186.09



chf (Swiss Franc)

1169.19169.93



aud (Australian Dollar)

188.3788.75



cad (Canadian Dollar)

1100.48100.91



sgd (Singapore Dollar)

1107.12107.59



jpy (Japanese Yen)

109.379.41



cny (Chinese Yuan)

119.2719.35



sar (Saudi Arabian Riyal)

136.9237.08



qar (Qatari Riyal)

138.0038.16



thb (Thai Baht)

14.204.22



aed (UAE Dirham)

137.7237.88



myr (Malaysian Ringgit)

132.2532.39



krw (South Korean Won)

1009.9610.00



sek (Swedish Kroner)

114.2214.29



dkk (Danish Kroner)

121.2921.38



hkd (Hong Kong Dollar)

117.6417.72



kwd (Kuwaity Dinar)

1452.06454.02



bhd (Bahrain Dinar)

1367.11368.70



omr (Omani Rial)

1359.74361.30

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?