National life
cg eloctronics

विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको सटही दर कति ? (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
617Shares
विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको सटही दर कति ? (सूचीसहित)
muktinatha bikash bank

काठमाडौँ। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ।

साथै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा निर्धारण गरेको जनाएको छ ।

urrency Unit Buy Sell
USD (U.S. Dollar)
everest bank
1 134.51 135.11
EUR (European Euro)
1 152.66 153.34
GBP (UK Pound Sterling)
1 179.15 179.95
CHF (Swiss Franc)
1 163.47 164.20
AUD (Australian Dollar)
1 87.28 87.67
CAD (Canadian Dollar)
1 97.45 97.88
SGD (Singapore Dollar)
1 104.37 104.84
JPY (Japanese Yen)
10 9.35 9.39
CNY (Chinese Yuan)
1 18.50 18.58
SAR (Saudi Arabian Riyal)
1 35.87 36.03
QAR (Qatari Riyal)
1 36.90 37.07
TNB (Thai Baht)
1 4.09 4.11
AED (UAE Dirham)
1 36.62 36.78
MYR (Malaysian Ringgit)
1 32.03 32.17
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 13.98 14.04
DKK (Danish Kroner)
1 20.46 20.55
HKD (Hong Kong Dollar)
1 17.36 17.43
KWD (Kuwaity Dinar)
1 438.77 440.73
BHD (Bahrain Dinar)
1 356.77 358.36
OMR (Omani Rial)
1 349.38 350.94

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?