National life
cg eloctronics

शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
1.4kShares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९७ पैसा र बिक्री दर १३७ रुपियाँ ५७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४५ पैसा र बिक्रीदर १५७ रुपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८७ पैसा र बिक्रीदर १८६ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपियाँ १२ पैसा र बिक्रीदर १६७ रुपियाँ ८५ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १४ पैसा र बिक्रीदर ८९ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २५ पैसा र बिक्रीदर १०० रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ६२ पैसा र बिक्रीदर १०७ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर ३६ रुपियाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा कायम भएको केन्द्रीयले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.97 137.57
eur (European Euro)
1 156.45 157.13
gbp (UK Pound Sterling)
1 185.87 186.68
chf (Swiss Franc)
1 167.12 167.85
aud (Australian Dollar)
1 89.14 89.53
cad (Canadian Dollar)
1 100.25 100.69
sgd (Singapore Dollar)
1 106.62 107.09
jpy (Japanese Yen)
10 9.56 9.61
cny (Chinese Yuan)
1 19.08 19.16
sar (Saudi Arabian Riyal)
1 36.52 36.68
qar (Qatari Riyal)
1 37.58 37.74
thb (Thai Baht)
1 4.21 4.23
aed (UAE Dirham)
1 37.29 37.46
myr (Malaysian Ringgit)
1 32.38 32.52
krw (South Korean Won)
100 10.09 10.14
sek (Swedish Kroner)
1 14.30 14.36
dkk (Danish Kroner)
1 20.97 21.07
hkd (Hong Kong Dollar)
1 17.46 17.53
kwd (Kuwaity Dinar)
1 446.64 448.59
bhd (Bahrain Dinar)
1 363.30 364.89
omr (Omani Rial)
1 355.79 357.35

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?