National life

राष्ट्रियसभा बैठक आज बस्दै, मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल गरिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
590Shares
राष्ट्रियसभा बैठक आज बस्दै, मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल गरिने
ncell

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाकाे बैठक आज बस्दै छ । बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

65847646

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?