National life
cg eloctronics

अमेरिकी डलरको भाउ निरन्तर उकालो, अन्य देशको कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
336Shares
अमेरिकी डलरको भाउ निरन्तर उकालो, अन्य देशको कतिमा हुदैछ खरिदबिक्री ?
muktinatha bikash bank

काठमाडौँ । निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउले आज पनि निरन्तरता पाएको छ । यसैबिच आज पुस ४ गते बिहीबार पनि नयाँ उचाइ चुमेको छ ।

राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ६३ पैसा छ । हिजो १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ १४ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ २२ पैसा र खरिद दर १७२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

everest bank

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ११ पैसा र बिक्रीमा ९४ रुपैयाँ ६९ पैसा पाइन्छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.63 136.23
eur (European Euro)
1 142.42 143.05
gbp (UK Pound Sterling)
1 172.45 173.22
chf (Swiss Franc)
1 151.74 152.41
aud (Australian Dollar)
1 85.63 86.01
cad (Canadian Dollar)
1 94.69 95.11
sgd (Singapore Dollar)
1 100.41 100.86
jpy (Japanese Yen)
10 8.83 8.87
cny (Chinese Yuan)
1 18.62 18.70
sar (Saudi Arabian Riyal)
1 36.10 36.26
qar (Qatari Riyal)
1 37.20 37.37
thb (Thai Baht)
1 3.97 3.98
aed (UAE Dirham)
1 36.93 37.09
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.44 9.48
sek (Swedish Kroner)
1 12.39 12.44
dkk (Danish Kroner)
1 19.09 19.17
hkd (Hong Kong Dollar)
1 17.45 17.53
kwd (Kuwaity Dinar)
1 440.99 442.95
bhd (Bahrain Dinar)
1 359.57 361.16
omr (Omani Rial)
1 352.29 353.84

यो समाचार शेयर गर्नुहोस्
336SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?