National life

अमेरिकी डलरको भाउ पुनः उच्च बिन्दुमा, अन्य देशको सटही दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
499Shares
अमेरिकी डलरको भाउ पुनः उच्च बिन्दुमा, अन्य देशको सटही दर कति ?
ncell

काठमाडौँ । निरन्तर रूपमा उतारचढाव आएको अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ। आज मंसिर ७ गते शुक्रवारका दिन १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम छ भने खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि डलरको भाउ १३५ रुपैयाँ ३७ पैसा पुगेर रेकर्ड कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ। भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ०४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा र खरिद दर १७० रुपैयाँ ६२ पैसा कायम रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९७ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.90 135.50
eur (European Euro)
1 142.04 142.67
gbp (UK Pound Sterling)
1 170.62 171.38
nic asia capital
chf (Swiss Franc)
1 152.71 153.38
aud (Australian Dollar)
1 88.00 88.39
cad (Canadian Dollar)
1 96.63 97.06
sgd (Singapore Dollar)
1 100.44 100.89
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.93 36.09
qar (Qatari Riyal)
1 37.00 37.17
thb (Thai Baht)
1 3.89 3.91
aed (UAE Dirham)
1 36.73 36.89
myr (Malaysian Ringgit)
1 30.21 30.35
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 12.25 12.30
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 438.67 440.62
bhd (Bahrain Dinar)
1 357.90 359.49
omr (Omani Rial)
1 350.37 351.93

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?