National life
cg eloctronics

अमेरिकी डलरको भाउ फेरि उच्च बिन्दुमाः अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
553Shares
अमेरिकी डलरको भाउ फेरि उच्च बिन्दुमाः अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । अघिल्लो दिन सामान्य गिरावट आएको अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर २० गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ २९ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउ १३५ रुपैयाँ ८२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १९ पैसा र खरिद दर १७१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
everest bank
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.29 135.89
eur (European Euro)
1 142.11 142.74
gbp (UK Pound Sterling)
1 171.43 172.19
chf (Swiss Franc)
1 152.65 153.33
aud (Australian Dollar)
1 86.80 87.18
cad (Canadian Dollar)
1 96.21 96.64
sgd (Singapore Dollar)
1 100.50 100.94
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.00 36.16
qar (Qatari Riyal)
1 37.11 37.28
thb (Thai Baht)
1 3.95 3.96
aed (UAE Dirham)
1 36.83 37.00
myr (Malaysian Ringgit)
1 30.39 30.52
krw (South Korean Won)
100 9.56 9.60
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 19.06 19.14
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 439.74 441.69
bhd (Bahrain Dinar)
1 358.80 360.39
omr (Omani Rial)
1 351.42 352.97

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?