National life

अमेरिकी डलरको भाउ स्थिर अन्य देशको कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
484Shares
अमेरिकी डलरको भाउ स्थिर अन्य देशको कतिमा हुदैछ खरिदबिक्री ?
ncell

काठमाडौँ। आज (मंसिर १० गते) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको सटही दर स्थिर रहेको छ । अर्थात् खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज एक यूरोको खरिददर १४०.४६ रुपैयाँ र बिक्रीदर १४१.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.९६ रुपैयाँ र बिक्रीदर १६९.७२ रुपैयाँ कायम भएको छ । साथै, एक अष्ट्रेलियन डलरको खरिददर ८७.६५ रुपैयाँ र बिक्रीदर ८८.०४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६ं.८७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
nic asia capital
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.82 135.42
eur (European Euro)
1 140.46 141.08
gbp (UK Pound Sterling)
1 168.96 169.72
chf (Swiss Franc)
1 150.83 151.50
aud (Australian Dollar)
1 87.65 88.04
cad (Canadian Dollar)
1 96.43 96.86
sgd (Singapore Dollar)
1 100.13 100.57
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.93 36.09
qar (Qatari Riyal)
1 36.97 37.13
thb (Thai Baht)
1 3.91 3.93
aed (UAE Dirham)
1 36.71 36.87
myr (Malaysian Ringgit)
1 30.18 30.31
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 12.21 12.27
dkk (Danish Kroner)
1 18.84 18.92
hkd (Hong Kong Dollar)
1 17.32 17.40
kwd (Kuwaity Dinar)
1 437.87 439.82
bhd (Bahrain Dinar)
1 357.61 359.20
omr (Omani Rial)
1 350.18 351.74

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?