National life
cg eloctronics

अमेरिकी र अष्ट्रेलियन डलर सहित युरोको भाउ बढ्यो, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
621Shares
अमेरिकी र अष्ट्रेलियन डलर सहित युरोको भाउ बढ्यो, कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ । यस्तै, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउमा समेत बृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.63 135.23
eur (European Euro)
1 141.48 142.11
gbp (UK Pound Sterling)
1 169.30 170.06
chf (Swiss Franc)
1 151.93 152.60
aud (Australian Dollar)
1 87.30 87.69
cad (Canadian Dollar)
1 95.50 95.92
sgd (Singapore Dollar)
1 99.95 100.39
jpy (Japanese Yen)
10 8.75 8.79
cny (Chinese Yuan)
1 18.57 18.65
sar (Saudi Arabian Riyal)
1 35.84 36.00
qar (Qatari Riyal)
1 36.93 37.09
thb (Thai Baht)
1 3.88 3.90
aed (UAE Dirham)
1 36.65 36.82
myr (Malaysian Ringgit)
1 30.20 30.34
krw (South Korean Won)
100 9.63 9.67
sek (Swedish Kroner)
1 12.27 12.33
dkk (Danish Kroner)
1 18.97 19.05
hkd (Hong Kong Dollar)
1 17.30 17.38
kwd (Kuwaity Dinar)
1 437.58 439.53
bhd (Bahrain Dinar)
1 357.11 358.70
omr (Omani Rial)
1 349.70 351.26

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?