National life

आजदेखि एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
520Shares
आजदेखि एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामीमा
ncell

काठमाडौँ। एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ। बैंकको विभिन्न संस्थापक शेयर धनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनी तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  लगानीकर्ताले मंसिर २३ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?