National life

उच्च बिन्दुमा रहेको अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको सटही दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
473Shares
उच्च बिन्दुमा रहेको अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको सटही दर कति ?
ncell

काठमाडौं। आज मंसिर १९ गते बुधबारका दिन १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ८० पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ २० पैसा छ।

मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ८२ पैसा तथा खरिददर १३५ रुपैयाँ २२ पैसा कायम भएर अहिलेसम्मकै उच्च पुगेको थियो। राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ९८ पैसा र खरिद दर १७१ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा तोकिएको छ।

क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७३ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.20 135.80
eur (European Euro)
1 142.25 142.88
gbp (UK Pound Sterling)
1 171.22 171.98
chf (Swiss Franc)
1 152.88 153.56
nic asia capital
aud (Australian Dollar)
1 87.72 88.11
cad (Canadian Dollar)
1 96.31 96.73
sgd (Singapore Dollar)
1 100.53 100.98
jpy (Japanese Yen)
10 9.02 9.06
cny (Chinese Yuan)
1 18.56 18.64
sar (Saudi Arabian Riyal)
1 35.98 36.14
qar (Qatari Riyal)
1 37.09 37.25
thb (Thai Baht)
1 3.93 3.94
aed (UAE Dirham)
1 36.81 36.97
myr (Malaysian Ringgit)
1 30.25 30.38
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 19.07 19.16
hkd (Hong Kong Dollar)
1 17.37 17.45
kwd (Kuwaity Dinar)
1 439.89 441.84
bhd (Bahrain Dinar)
1 358.58 360.17
omr (Omani Rial)
1 351.18 352.74

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?