National life

एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
415Shares
एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा
ncell

काठमाडौँ। एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाई धनीहरुका लागि लाभांश घोषणा गरेको हो ।

योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित ६.३५ प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३८ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
415SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?