National life

काठमाडौँ महानगरद्वारा २ जना कृषि विज्ञको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ वैशाख २०८१, शनिबार
565Shares
काठमाडौँ महानगरद्वारा २ जना कृषि विज्ञको माग
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउन आग्रह गरेको छ ।

कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?