National life
cg eloctronics

कामना सेवा विकास बैंकको आग्रहः नियमित बचत खाताका ग्राहकले रकम जम्मा गर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
583Shares
कामना सेवा विकास बैंकको आग्रहः नियमित बचत खाताका ग्राहकले रकम जम्मा गर्नुहोस्
muktinatha bikash bank

काठमाण्डौ। कामना सेवा विकास बैंकले नियमित बचत खाताका ग्राहकहरुलाई आफूले जम्मा गर्नुपर्ने रकम जम्मा गर्न आग्रह गरेको छ।

बैंकले आज एक सूचना जारी गर्दै विभिन्न समयमा निक्षेप ग्राहकहरुले निश्चित समयमा निश्चित रकम गर्ने किसिमले खोलिएको नियमित बचत खाताका सन्दर्भमा (रिकरिङ डिपोजिट) निक्षेप ग्राहकहरुले खाता खोल्दाका बखत निश्चित समयमा निश्चित रकम नियमित बचत गर्ने शर्तमा खोलिएको खातामा कतिपय निक्षेप ग्राहकहरुले उक्त तय गरिएको नियमित बचत रकम जम्मा नगरेकाले रकम जम्मा गर्नका लागि आग्रह गरेको हो ।

यस्ता ग्राहकले सूचना जारी भएको ७ दिन भित्र आफूले जम्मा गर्नुपर्ने सम्पूर्ण रकम जम्मा गर्नु पर्ने बैंकले जनाएको छ । अन्यथा खाता खोल्दाका बखत तोकिएको शर्त बमोजिम नियमित रुपमा रकम मौज्दात कायम नगर्ने ग्राहकहरुको खाता बन्द गरि हालसम्म जम्मा भएको रकम बचत खाता रकमान्तर गरिने बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?