National life

कामना सेवा विकास बैक र ड्रिम इन्टरनेशनल होटेल प्रा.ली बिच छुट सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
553Shares
कामना सेवा विकास बैक र ड्रिम इन्टरनेशनल होटेल प्रा.ली बिच छुट सम्झौता
ncell

काठमाडौं । कामना सेवा विकास बैक र ड्रिम इन्टरनेशनल होटेल प्रा.ली बिच सम्झौता भएको छ ।

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित  ड्रिम इन्टरनेशनल होटेल प्रा.लीसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

Royal Enfield
nic asia capital

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?