National life

के तपाई विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ? जान्नुहोस् आजको दरभाउ (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
489Shares
के तपाई विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ? जान्नुहोस् आजको दरभाउ (सूचिसहित)
ncell

काठमाडौँ । आज असार ७ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२४ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८।१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५२ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।




































































































































CurrencyUnitBuySell



USD (U.S. Dollar)

1133.55134.15



EUR (European Euro)

1143.28143.92



GBP (UK Pound Sterling)

1169.47170.24



CHF (Swiss Franc)

1150.00150.67



AUD (Australian Dollar)

189.1289.52



CAD (Canadian Dollar)

197.4197.85



SGD (Singapore Dollar)

198.7399.18



JPY (Japanese Yen)

108.438.47



CNY (Chinese Yuan)

118.3918.48



SAR (Saudi Arabian Riyal)

135.6035.76



QAR (Qatari Riyal)

136.6336.79



THB (Thai Baht)

13.633.65



AED (UAE Dirham)

136.3636.52



MYR (Malaysian Ringgit)

128.3528.48



KRW (South Korean Won)

1009.639.67



SEK (Swedish Kroner)

112.8012.86



DKK (Danish Kroner)

119.2119.30



HKD (Hong Kong Dollar)

117.1117.19



KWD (Kuwaity Dinar)

1435.56437.51



BHD (Bahrain Dinar)

1354.29355.88

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?