National life

नेपाल एसबिआई बैंक र एइसी ग्लोवल नेपालबीच सहज रुपमा शैक्षिक कर्जा प्रदान गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
436Shares
नेपाल एसबिआई बैंक र एइसी ग्लोवल नेपालबीच सहज रुपमा शैक्षिक कर्जा प्रदान गर्ने सम्झौता
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र एइसी ग्लोवल नेपाल प्राइभेट लिमिटेड एइसीसी बिच बिदेशमा अध्ययन गर्न जाने बिध्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्र, बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एइसीसीका तर्फबाट कम्पनीका निर्देशक अजित सिङ बिच आदान प्रदान भएको थियो ।

यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो कार्यक्रममा बैंक तथा एइसीसीका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १० शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?