National life

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
409Shares
नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ।

आज लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन भएको हो। लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर मूल्य समायोजन भएको छ।समायोजन पश्चात कम्पनीको मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गर्दा मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?