National life

प्रतिहजार बिमा बराबर ७५ रुपैयाँसम्म बोनस बाँड्दै सन नेपाल लाइफ इन्स्योरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
447Shares
प्रतिहजार बिमा बराबर ७५ रुपैयाँसम्म बोनस बाँड्दै सन नेपाल लाइफ इन्स्योरेन्स
ncell

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बिमालेख बराबर अधिकतममा ७५ रुपैयाँसम्म बोनस दिने बताँएको छ।

कम्पनीले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट बोनस दिने भएको हो ।कम्पनीले सन लाइफ सावधिक जीवन बिमालेख र भाग्योदय जीवन बिमालेख अवधि अनुसार न्युनतम ३० देखि ५० रुपैयाँसम्म बोनस दर कायम गरेको जनाएको छ ।

यस्तै नवीन आजिवन बिमालेखमा ३८ रुपैयाँ देखि ७५ रुपैयाँ बोनसदर कायम गर्दा सार्थक आजीवन बिमालेखमा ४२ रुपैयाँ र सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बिमा योजनाहरुमा २५ रुपैयाँ देखी २७ रुपैयाँसम्म बोनसदर कायम गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बाल समृद्ध जीवन बिमालेख र सुनौलो सावधिक जीवन बिमालेखमा पनि न्युनतम ३० देखि अधिकतम ५० रुपैयाँ बोनस कायम गरेको छ। कम्पनीले धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बिमालेखमा पनि २५ रुपैयाँदेखी २७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?