National life
cg eloctronics

फेदीखोला हाइड्रो आयोजना निर्माणमा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
811Shares
फेदीखोला हाइड्रो आयोजना निर्माणमा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने
muktinatha bikash bank

काठमाडौँ। फेदीखोला हाईड्रो पावर कम्पनी प्राइभेट लिमिटेड र राष्ट्रिय बाणिज्य बैंक बीचमा साउन १७ गते फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा.मा ऋण लगानी गर्ने सम्झौता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा.वाडा नं ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ५० करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानीगर्ने भएको छ।

everest bank

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि श्रावण महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट लि.मा परिवर्तन गरि स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आ.व. भित्रमा गरिने लक्ष रहेको छ ।

२०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
811SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?