National life

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकता कसलाई ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
494Shares
माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकता कसलाई ?
ncell

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका छन्।

संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन्। यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

Royal Enfield
nic asia capital

यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत १२ गते) बाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?