National life

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1.4kShares
माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त
ncell

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुनकुमार गौतम चयन भएका छन्। फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

गौतम पेशाले लेखा व्यवसायसँग सम्बन्धित व्यक्ति हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?