National life

यूनिभर्सल पावर कम्पनीको लाभांश घोषणा , बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
446Shares
यूनिभर्सल पावर कम्पनीको लाभांश घोषणा , बुक क्लोज कहिले ?
ncell

कठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई ९ प्रतिशत लाभांश दिने बताएको छ । जसमा बोनस ८.५५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश रहेको छ ।

Royal Enfield
nic asia capital

कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि चार आर्थिक वर्षको सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ ।

पुस १७ गतेसम्म कायम रहेका शेयर धनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?