National life

शेयर बजारमा निरन्तर गिरावट, १३ वटै उपसूचक राताम्य कारोबार ७ अर्बमा ओर्लियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
1.2kShares
शेयर बजारमा निरन्तर गिरावट, १३ वटै उपसूचक राताम्य कारोबार ७ अर्बमा ओर्लियो
ncell

काठमाडौं । साताको दोस्रो कारोबारका दिन समेत शेयर बजारको ओरालो यात्राले निरन्तता पाएको छ । बजारमा लगानीकर्ताको आत्मबल कमजोर बन्दै जादा बजार दैनिक रुपमा ओरालिन थालेको छ ।

शेयर बजारको प्रमुख शत्रु मानिएको बैंक ब्याजदरहरू पनि घटिरहेका छ । तर, बजारमा सुधार आउन सकिरहेको छैन् । असोज महिनामा नौ वटा बैंकले ब्याजदर घटाएका छन्, तथापि, यसका बावजूद बजारमा सकारात्मक परिवर्तन आएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.०३ अकंले घटेर २५८०.७६ बिन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५९ प्रतिशत, विकास बैंक समूहको २.७२ प्रतिशत, फाइनान्स समूहको ५.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७९ प्रतिशतसहित १३ वटै उपसूचक घटेका हुन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?