National life
cg eloctronics

शेयर बजारमा  निरन्तर गिरावट: ११ उपसूचकमा राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
597Shares
शेयर बजारमा  निरन्तर गिरावट: ११ उपसूचकमा राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ  । साताको अन्तिम कारोबारका दिन शेयर बजार ओरालो लागेको छ । बजार ओरालो लाग्नुलाई केही विश्लेषकहरूले कतिपयले करेक्सन भन्दै आइरहेका छन् भने कतिपयले राजनीति अस्थिरताको संकेतलाई लिइरहेको छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अकंले घटेर २७२७.३६ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साताको अन्तिम दिन ११ उपसूचकमा राताम्य लागेको छ । यस दिन बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको ०.५३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

https://aarthikvoice.com/archives/42989

बिहीबार १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्यमा गिरावट देखिएको हो । उक्त दिन गुडविल फाइनान्सको २९ करोड ९६ लाख ७९ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २९ करोड ४ लाख ६६ हजार रुपैयाँ, अपी पावर कम्पनीको २२ करोड ६१ लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?