National life

शेयर बजार निरन्तर ओरालो यात्रामा: १२ उपसूचक राताम्य, कारोबारमा दैनिक गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
1.1kShares
शेयर बजार निरन्तर ओरालो यात्रामा: १२ उपसूचक राताम्य, कारोबारमा दैनिक गिरावट
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन दिन नेप्से ओरालो लागेको छ। पछिल्लो केही साता यता बजारमा निरन्तर रूपमा ओरालो यात्राको तय भएको छ ।

लगानीकर्ता दशैंको खर्च जोहो गर्ने शेयर बिक्री तिर हाबी हुँदा बजार निरन्तर ओरालो लागि रहेको हो केही विश्लेषकहरूको भनाई छ ।  भने केहीले बजारको गिरावटलाई चलखेलको रूपमा समेत व्याख्या गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ। आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा कारोबार सीमित बनेको छ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको १.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

उक्त दिन अपर स्याङ्गे हाइड्रोपावर, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, अपर हेवाखोला हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, पाँथथर पावर कम्पनीलगायतको सेयर मूल्य घटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?