National life

श्रममन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत: मन्त्रिपरिषद्को २४ निर्णय सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
381Shares
श्रममन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत: मन्त्रिपरिषद्को २४ निर्णय सहित
ncell

काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। जस अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ।

जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो । साथै, बैठकले नेपालको राष्ट्रिय वनस्पति उद्यान र चीनको कुनमिङ वनस्पति उद्यानबिच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
381SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?