National life

सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
570Shares
सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। कम्पनीले बिक्रीमा राखिएको शेयर सङ्ख्या भने खुलाएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र फाइनान्सको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यको बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?