National life

साताको पहिलो दिन दोहोरो अकंले घट्यो नेप्से , यी कम्पनीको सेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
601Shares
साताको पहिलो दिन दोहोरो अकंले घट्यो नेप्से , यी कम्पनीको सेयरमा सकरात्मक सर्किट
ncell

साताको पहिलो कारोबारका दिन आज नेप्से ओरालो लागेको छ । आज सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।

३०९ सूचीकृत कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Royal Enfield
nic asia capital

आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, बिपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरसहित १३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?