National life

सिटिजन्स बैंकका डेपुटी 'सीइओ' पारश काफ्लेको हृदयघातका कारण निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
460Shares
सिटिजन्स बैंकका डेपुटी 'सीइओ' पारश काफ्लेको हृदयघातका कारण निधन
ncell

काठमाडौं। सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको हृदयघातका कारण निधन भएको छ ।

बैंकिंग सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको जेठ २० गते हृदयघातका कारण निधन भएको हो। हृदयघात भएपछि उनलाई नावालोका अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

Royal Enfield
nic asia capital

बैंकिंग फाइनान्स एण्ड इन्योरेन्सको कार्यक्रममा सहभागी हुन सिटिजन्स बैंकका उच्च व्यवस्थापन श्रीलंका गएका थिए । मृतक काफ्लेको लास नेपाल ल्याउन अझै २-४ दिन लाग्ने भएको छ ।

तीन दशक लामो बैंकिंग गरियर भएका काफ्ले ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, ब्राञ्च म्यानेजमेन्ट, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्समा दख्खल मानिन्थे ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?