National life
cg eloctronics

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
504Shares
कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत
muktinatha bikash bank

काठमाडौं। कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको बोनस शेयर शेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ ।

नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?