National life

रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
530Shares
रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित
ncell

काठमाडौँ । रेमिटेन्समा उत्कृष्ट करदाताको रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित भएको छ।

शनिवार राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा एक कार्यक्रमको बिच आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको हो।

आर्थिक वर्ष २०७९-८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ। कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान पत्र ग्रहण गरेका थिए। सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?