National life

ललितपुरमा श्रमाधान रोजगार मेला सुरु , शिक्षा मन्त्री श्रेष्ठले गरिन् उद्घाटन (तस्बिर सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
535Shares
ललितपुरमा श्रमाधान रोजगार मेला सुरु , शिक्षा मन्त्री श्रेष्ठले गरिन् उद्घाटन (तस्बिर सहित)
ncell

काठमाडौँ । पाटन बहुमुखी क्याम्पसमा आज मङ्गलवार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाको उद्घाटन गरेकी छन्।

मन्त्रालयले आयोजना गरेको मेलाको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ छन् ।

सरकारले गएको १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा मेला भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ललितपुरस्थित उक्त मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

तस्बिरमा हेर्नुहोस्:

 

 

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?