National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
785Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?
ncell

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर बिक्री खुला गरेको गरिरहेको छ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी न्यूनतम ५ हजार र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा पुस महिनाको १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?