National life

काठमाडौँ महानगरका लागि ३० जना हेबी सवारी चालकको माग,आवेदन कहाँ  दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
1.3kShares
काठमाडौँ महानगरका लागि ३० जना हेबी सवारी चालकको माग,आवेदन कहाँ  दिने ?
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३० जना हेबी सवारी चालकको माग गरेको छ  । उनीहरूलाई करारमा नियुक्ति गर्ने गरी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।

आवश्यक योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?