National life

डिजल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो, अब कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
1.1kShares
डिजल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो, अब कति ?
ncell

काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य आइतबारै राती १२ बजेपछि देखि लागू हुनेछ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रती लिटर १५९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रती लिटर १४९ रुपैयाँ पर्नेछ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?