National life
cg eloctronics

उपभोक्ताको माग धान्न ग्यास आयात बढाउन निगमको निर्देशन

बजारमा ग्यास अभाव हुन नदिन निगमले बढायो आयातको तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.2kShares
उपभोक्ताको माग धान्न ग्यास आयात बढाउन निगमको निर्देशन
muktinatha bikash bank

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास उद्योगहरूलाई आयात तथा बिक्री वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै बजारको मागअनुसार आयात बढाउन र आपूर्ति व्यवस्थालाई नियमित तथा प्रभावकारी बनाउन आग्रह गरेको हो।

निगमले उद्योगहरूलाई आफ्नो भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न निर्देशन दिएको छ। त्यस्तै, भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर बजारमा आपूर्ति गर्न पनि आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

ग्यासको उपलब्धता सहज बनाउन आयातदेखि बिक्री वितरणसम्मको प्रक्रिया पूर्ण क्षमतामा सञ्चालन गर्न निगमले उद्योगहरूलाई भनेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?