National life

बलेफी हाइड्रो पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
1.3kShares
बलेफी हाइड्रो पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
ncell

काठमाडौँ । बलेफी हाइड्रो पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा स्वपुँजीको रूपमा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital
कम्पनीले हाल ३६ मेगावाट क्षमताको माथिल्लो वलेफी – “ए” जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?