National life

माण्डु हाइड्रोपावरले खोल्यो लाभांशको ढोका, सेयरधनीलाई १२% नगद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
2.6kShares
माण्डु हाइड्रोपावरले खोल्यो लाभांशको ढोका, सेयरधनीलाई १२% नगद
ncell

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साउन २७ गते बसेको २२८औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार को १२ प्रतिशतका दरले हुने रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१६ करोड ३६ लाख ३६ हजार ४४० नगद लाभांश प्रस्ताव गरेको हो। उक्त रकममा लाभांशमा लाग्ने करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?