National life

ओखलढुङ्गाको २१ मेगावाट आयोजनामा एनआरएन इन्फ्राको प्रवेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
1KShares
ओखलढुङ्गाको २१ मेगावाट आयोजनामा एनआरएन इन्फ्राको प्रवेश
ncell

काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ओखलढुङ्गाको २१ मेगावाट क्षमताको आयु मोलुङ खोला जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले उक्त आयोजनामा संस्थापक सेयरमार्फत लगानी गर्ने सैद्धान्तिक स्वीकृति दिएको हो। निर्णयअनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ।

आयु मोलुङ हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजना ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा निर्माणाधीन छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२१ मेगावाट क्षमताको उक्त आयोजना क्षेत्रीय ऊर्जा उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ अघि बढाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?