National life

पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
603Shares
पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याइने
ncell

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताए ।

‘अन्तरदेशिय पेट्रोलियम पाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ ,’उनले भने,‘ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?