National life

प्रभु महालक्ष्मी लाइफको २.२१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
400Shares
प्रभु महालक्ष्मी लाइफको २.२१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन पाउने
ncell

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी माउन्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूका लागि बिक्रीमा राखिएकोमा उक्त शेयरमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?