National life
cg eloctronics

राष्ट्रिय बीमा कम्पनीबाट बरालको राजीनामा , निमित्त सीईओ जिम्मेवारीमा सुवास 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
686Shares
राष्ट्रिय बीमा कम्पनीबाट बरालको राजीनामा , निमित्त सीईओ जिम्मेवारीमा सुवास 
muktinatha bikash bank

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालको राजीनामा स्वीकृत भएको छ।

बरालले गत मङ्सिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए।

बरालको राजीनामा आज मङ्सिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिको आज बसेको बैठकले स्वीकृत गरेको हो। बरालले व्यक्तिगत कारण देखाउँदै आफूले राजीनामा दिएको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

बरालको राजीनामा स्वीकृत भएकै दिनदेखि लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी कम्पनीका नायब सीईओ सुवास कोइरालालाई दिने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?