National life

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले भुक्तानी गर्‍यो घातक रोगबापतको दाबी रकम 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
521Shares
सूर्य ज्योति लाइफ इन्स्योरेन्सले भुक्तानी गर्‍यो घातक रोगबापतको दाबी रकम 
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गाईघाट शाखाले घातक रोगबापतको दाबी रकम भुक्तानी गरेको छ।

इन्स्योरेन्स कम्पनीले उदयपुरको त्रियुगा–१ जोगिदहमा मंसिर २ गते आयोजित एक कार्यक्रममा बीमित बलराम चौधरीलाई करकट्टा गरी बाँकी दाबी रकमबराबरको चेक हस्तान्तरण गरेको छ ।

चौधरीले २०७८ असोज २२ मा जारी ज्योति सुरक्षित बचत जीवन बीमा योजना लिई अतिरिक्त सुविधाअन्तर्गत घातक रोगविरुद्धको सुरक्षा लिएका थिए।

उनलाई अकस्मात मस्तिष्कघात भएको हुँदा घातक रोगबापतको ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त चेक कम्पनीका शाखा प्रबन्धक कमला खबासले हस्तान्तरण गरेकी हुन ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?