National life

विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
1.2kShares
विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’
ncell

काठमाडौँ । नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपद्‌बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका छन्।

परिस्थिति अझै विकसित भइरहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय अधिकारीहरूले जारी गरेका मार्गदर्शन र आधिकारिक सुरक्षा एड्भाइजरी पालना गर्न नियोगहरूले अनुरोध गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?