National life

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|१३ भदौ २०८३, शनिबार
879Shares
बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी
ncell

गुल्मी । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको बाढीमा परेर निधन भएको छ ।

यसअघि गुल्मीको सत्यवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भण्डारीको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको पुष्टि भएको हो ।

गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ राष्ट्रसेवकका रूपमा परिचित थिए।

कार्यरत रहेकै अवस्थामा आएको बाढीमा परी उनी बेपत्ता भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लामो खोजीपछि उनको शव नवलपरासीमा फेला परेको हो ।भण्डारीको शव पोखरा ल्याइएपछि उनका दाजु चुडामणिले पहिचान गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
879SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?